बागलुङ- सहरीया युवालाई लक्ष्य गरी यहाँ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याउनुभएको हो । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ ।
सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए । “संरचन...}
बैंकर्स बागलुङले मानब सेवा आश्रम लाई नगद सहयोग हस्तान्तरण गरेको छ। बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रमुख हरूको नित्तान्त ब्यक्तिगत सहयोग बाट सङ्कलित एकमुष्ठ २५, हजार रुपैयाँ सोमबार एक कार्यक्रमका बिच मानब सेवा आश्रम बागलुङका अभिभावक सुनिता श्रेष्ठज्य...}
बागलुङ- बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधिन अवस्थामा रहेको काजक्रिया सामुदायिक भवन निर्माणका निम्ती विहुँकोट समाज जापान कन्साई क्षेत्रीय समिति ओशाकाले आर्थिक सहयोग गरेको छ । ओशाकामा रहेका बागलुङको विहुका नेपाली दाजुभाईहरुले भवन निर्माणका लागि नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक स...}
बागलुङ- लखन बहुउद्देश्यीय सहकारी सँस्था बागलुङ लि. बागलुङको आयोजनामा एक दिने कुखुरा तथा बंगुर पालन तालिम सम्पन्नभ एको छ । आशीर्वाद एग्रो फिड्स ईन्डस्ट्रिज कावासोती नवलपरासीको प्राविधिक सहयोगमा एक उक्त तालिम सम्पन्न भएको हो । तालिमको आशीर्वाद एग्रो फिड्स ईन्डस्ट्रिजका पोषण विशेषज्ञ डा. सागर आचा...}
बागलुङ- बागलुङ नगरपालिका, १४ नारायणस्थानमा प्रधान कार्यालय रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट आफ्ना सेवा दिन सुरु गरेको छ । बागलुङ बजारमा सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले सेवा दिन थालेको हो ।
सेवा केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघकी सञ्चालक तथा जिल्ला...}