बागलुङ- कामना सेवा विकास बैंक बागलुङ शाखाले आफ्नो स्थापना दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकको १५ औं स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी आश्रमका लागि ३० हजार बराबरको खाद्य सामाग्री र न्यानो कपडा प्रदान गरिएको हो । बैंकको संस्थ...}
मुस्ताङ -मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैँमा सा...}
बागलुङ- साझेदारी बहुउदेश्यीय सहकारी संस्थाले आगामी तिन बर्षमा ६० करोड सम्पति पु¥याउने लक्ष सहित आफ्नो योजना अगाडी सारेको छ । सहकारीले ‘खुसी सदस्य, दिगो संस्था’ को परिकल्पना सहित आफ्नो दोस्रो रणनितिक योजना तयार गरेको हो ।
पोखरामा सम्पन्न संस्थाको तिन बर्षे रणनितिक योजना त...}
मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो ।
मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको ला...}
बर्खाको समयमा गड्यौंला अधिकांश खेतबारीमा पाइन्छ । हड्डी नभएको किरा प्रजातिको यो जीव ओसिलो र मलखाद भएको भएको ठाउँमा पाइन्छ । यो किरा देख्न त सबैले देखेको हुनुपर्छ ।
तर यसको उपयोगिताको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको महत्व थाहा पाएर जिल्लाको जैमिनी नगरपालिका—१० राङ्खानीका एक युवाले भने य...}