नारायण रिजाल,- बागलुङको बडिगाड गाउँपालिका–५ सिमाकका यामबहादुर राकश्कोटी मगर आफ्नै हातले बुनेका चुवाको डाला नाङ्ला लिएर विक्रिका लागि बागलुङ सदरमुकाम आएका छन । यहाँ संचालन भएको चैते दशै मेलामा चुवाबाट बनेका डाला, डाली र नाङ्ला लिएर उनि बिक्रिका लागि बागलुङ आएका हुन । आफ्नो ठाँउमा आफ्नै हातले नि...}
बागलुङ- गण्डकी प्रदेश सरकारका पर्यटनm उद्योग बाणिज्य तथा अपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले ग्रामिण भेगमा उत्पादन हुने गाँजा खेतीलाई बैध गर्नुपर्ने बताए । उनले औषधीय गुण भएको गाँजालाई बैध बनाएर औषधी उत्पादन क्षेत्रमा निर्यात गर्न सकेमा देशमा अर्थतन्त्र भित्रिने बताए । बागलुङ उद्योग वाणिज्य...}
बागलुङ - कोरोना महामारीका कारण होटल व्यवसायमा लागेका धेरै जना विस्थापित भए । कोरोना नियन्त्रणका लागि भन्दै लामो समयसम्म गरिएको निषेधाज्ञाले धेरै दिन होटल व्यवसायहरु बन्द हुने अवस्थामा पुगे । धेरै होटल व्यवसायीहरु पलायन हुँदै गर्दा जिल्लाको गलकोटमा भने सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । कोरो...}
बागलुङ - ग्लोबल आइएमई बैंक लिमिटेडले देश भर शाखा विस्तार गर्ने क्रममा बागलुङको बलेवामा २८९ शाखाको रुपमा नयाँ शाखा विस्तार गरेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक्सटेन्स काउण्टरबाट सेवा संचालन गर्दै आएको उक्त स्थानमा शाखा नै विस्तार गरी सेवा सूचारु गरेको छ । बैंकको नेपाल...}
बागलुङ- अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प र नेतृत्वमा धौलागिरी क्षेत्रका पाँच स्थानमा पञ्चश्री महायज्ञ संचालन हुने भएको छ । नयाँवर्षका अवसरमा बागलुङ सहित पर्वत र म्याग्दीमा पञ्चश्री महायज्ञ हुने भएको छ ।
महायज्ञ आयोजक समितिले आईतबार बागलुङमा पत्...}