बागलुङ- लायन्स क्लब अफ बागलुङ सिटिको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बागलुङ नगरपालिका १ रामरेखामा रहेको धौलागिरी बहिरा माध्यामिक विद्यालयमा अध्ययनर विद्यार्थीहरुको निःशुल्क आँखा परिक्षणका साथै चस्मा र औषधी वितरण गरिएको हो । क्लबका अध्यक्ष सन्ध्या श्रे...}
बागलुङ - मोवाइल फोनमा ठुलो स्वरमा कुरा गरेको आरोपमा आफ्नै सहकर्मीले धारीलो हतियार प्रहार गर्दा एक युवकको ज्यान गएको रहस्य खुलेको छ । गत साउन २६ गते राती जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ माझकटेरामा उनको हत्या भएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ७ घर भइ वडा नं. ५ बस्ने ३६ वर्षिय अशोक खत्रीको आफ...}
बागलुङ- बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा साउन महिनामा झण्डै २८ लाख रुपैयाँ आम्दानी भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिरमा कुल २७ लाख ९९ हजार ५८९ रुपैयाँ आम्दानी भएको हो । गुठी व्यवस्थापन समितिले मासिक रुपमा सार...}
बागलुङ- बागलुङमा नगरपालिका–१ रामरेखामा रहेका प्रिसियस एकेडेमीले अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयले दोस्रो छात्रछात्रा स्तरीय प्रतियोगिता भदौ ५, ६ र ७ गते सञ्चालन गर्न लागेको हो । विद्यालयका अनुसार प्रतियोगितामा १५ विद्यालयका २९ टोली सह...}
बागलुङ — बागलुङ बजारको चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने भएका छन । बागलुङ नगरपालिका– ४ रहेको नवनिर्मित दावगरा बसपार्कबाट लामो तथा छोटो दुरीकावसहरु संचालनमा आएसँगै चिप्लेटी बसपार्क खाली रहेको थियो । बसपार्क वरीपरिका स्थानियले यस क्षेत्रबाट पनि सवारी साधन छुटाउनुपर...}