बागलुङ- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराध रहित समाज निर्माणका लागि प्रहरीलाई नागरिकहरुको सहयोग आवश्यक रहेको बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङको नवनिर्मित भवनको उद्घाटन गर्दै कार्कीले प्रहरी र नागरिकको आपसी एकता र सहकार्यबाट समाजका विकृति र अपराधहरुको सामना गर...}
बागलुङमा १५औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिने भएको छ । विद्यालयस्तरमा पुस्तकालयको महत्व बढाउँदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसहित पुस्तकालय दिवस मनाउन लागिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
‘बाल, युवा र वृद्ध ः पुस्...}
बागलुङ- प्रबुद्ध युवा समूह बागलुङको आयोजनामा गण्डकी प्रदेशस्तरीय तीज गित नृत्य प्रतियोगिता हुने भएको छ । नेपाली मौलिक संस्कृति, परम्परा र तीज पर्वको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले बागलुङ बजारमा गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता आयो...}
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
बाढी प्रभावितको उद्धार र प्रतिकार...}
काठमाडौं । रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् । तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् । नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सन्तोष कोइरालाका अनुसार समान्य सोधपुछमा बैंकहरूका ९ वटा शाखामा पूर्ण क्षति पुगेको जानक...}