बागलुङ । बागलुङ नगरपालिकाले भोटेकोशीमा आएकोे भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै विपद्का कारण ज्यान...}
काठमाडौं, ११ भदौ । प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिहरूले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमईका अनुसार विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धा...}
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ प...}
बागलुङ- बागलुङको काठेखोला गाउँपालिकाले बाढि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट लगायतका जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष...}
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा बागलुङको जैमिनी नगरपालिकाले तत्काल १ लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । विहिबार विहान नगरप्रमुख नरबहादुर पुनको अध्यक्षतामा बसेको विपद व्यवस्...}