बागलुङ- बागलुङ जेसीजको साप्ताहिक कार्यक्रम शुभारम्भ भएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको जेसीज सप्ताह यस वर्ष भदौ ९ देखि १५ गतेसम्म सञ्चालन हुने मूल संयोजक तथा बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष सुलभ खड्काले जानकारी दिए ।
युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित...}
पोखरा । गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरेपनि तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको प्रतिक्रिया दिए ।
तर मंगलबार विहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहारीले जानकारी दिएकी थिइन् । म...}
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री बालेन शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश...}
पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले हटाउनुभन्दा पहिले नैतिकताको आधारमा राजीनामा गराउन आग्रह गरेका थिए ।
नेकपा एमाले गण्डकीको संसदीय दलको बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने तयारी भएको हो ।...}
बागलुङ - देशभरी रासायनिक मलको अभाव भै रहेको बेला बागलुङमा भने अवैध रुपमा ओसारपसार र विक्रि गरेको आरोपमा तिन जना पक्राउ परेका छन ।
बुधबार बागलुङका लागि ल्याएको झण्डै २० बोरा रासायनिक मल अबैध रुपमा बिक्री गरेर विरगंज लैजान लागेको अवस्थामा प्रहरीले मल बिक्री गर्ने डिलर संचालक र कारोवार गरी...}