काठमाडौं - सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उ...}
बागलुङ- बागलुङको धौलागिरि अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरु आफु सँगै काम गर्ने डाक्टरबाट असुरक्षित भएको गुनासो गरेका छन । पछिल्लो समयमा प्रमुख मेसु रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिबीचनै खटपट भइरहेको समयमा डाक्टर र स्वास्थ्यकर्मीले सहकर्मी डाक्टरबाटै असुरक्षाको भएको गुनासो गरेका...}
बागलुङ - धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि संकलन हुन सकेको छैन ।
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभ...}
बागलुङ- गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका...}
बागलुङ - चाडपर्वहरु नजिकिए सँगै बागलुङ जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिनेगरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडवाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य तीन नाकामा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ ।
चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधाल...}