बागलुङ - जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को बार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँकार्यपालिकाको १५औं गाउँसभामा गाउँपालिका अध्यक्ष राजु थापाले आगामी वर्षको निति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेका थिए । गाउँपालिकाको निति तथा कार्यक्रममा आर...}
बागलुङ, - जिल्लाको गलकोट नगरपालिकाले सामाजिक विकासको क्षेत्रलाई प्राथमिकता दिने नीति अगाडि सारेको छ । विगतमा भौतिक पूर्वाधारको क्षेत्रमा केन्द्रित हुँदै आएकोमा यस पटकको नीति कार्यक्रमले स्वास्थ्य शिक्षा लगायत सामाजिक विकासको क्षेत्रलाई प्राथमिकता दिएको छ । बिहीबार गलकोट नगरपालिकाको १५ औं नगरसभा...}
बागलुङ- बागलुङको बरेङ गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेशन ‘समृद्ध बरेङ, सुखी बरेङ बासी’ भन्ने नाराका साथ बुधबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँसभाको १३ औं अधिवेशनमा ‘दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धी’ का साथ गाउँपालिकाको आर्थिक वर्ष २०...}
बागलुङ- बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने सन्दर्भमा हस्तलेखन प्रतियोगिताको आयोजना गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ को आयोजनामा गरिएको प्रतियोगितामा संस्थागत र सामुदायिक गरी ९ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा आदर्श विद्यामन्दिर मावि प्रथम, गुराँस विद्यासदन द्वित...}
बागलुङ- नेकपा एमाले बागलुङ नगर कमिटिले धौलागिरी अस्पताल बागलुङको सेवा प्रवाह र बागलुङ नगरपालिकाको चालु आर्थिक वर्षको खर्च प्रति ध्यानकर्षण गराएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत धौलागिरी अस्पतालको सेवा प्रवाहमा अस्पताल विकास समिति र कर्मचारी प्रशासन विच सुमधुर सम्बन्ध ...}