काठमाडौं- नेकपा माओवादी केन्द्रले मन्त्री बनाउनको लागि नाम टुंग्याएको छ । बुधबार बसेकाे स्थायी कमिटी बैठकले बागलुङका देवेन्द्र पौडेल शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिएको स्थायी समिति सदस्य गणेश साहले जानकार...}
ताराखोलाकी एक महिला तीन दिनदेखि बेखबर भएकी छन । जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ५ की ३८ वर्षीया तुलमाया रोका तीन दिनदेखि सम्पर्क विहीन भएको उहाँका श्रीमान तुल बहादुर रोकाले जानकारी दिए ।
रोकाले आफुलाई खोज्ने प्रयास नगर्न भन्दै कागजमा सन्देश लेखेको छोडेको बताइएको छ । परिवार...}
यातायात व्यवस्था कार्यालय बागलुङले ट्रायल पास गरेकै दिन लाईसेन्स दिने कार्य सुरु गरेको छ । हाल ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै क्यूआर कोडसहितको परीक्षणकालीन सवारी चालक अनुमित पत्र व्यवस्था गरिएको छ । हाल चालकले ट्रायल पास गरेपनि एक वर्ष सम्म लाईसेन्स नपाउदा कर तिरेको रसिद बोकेर हि...}
नेपाली कांग्रेस गलकोट नगर समितिको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत गत असोज ९ गते भएको प्रथम नगरअधिवेशनवाट निर्वाचित नगर कार्यसमितीको मंगलबार एक कार्यक्रमका विच जिम्मेवारी हस्तान्तरण गरिएको छ ।...}
बागलुङको एक निजि विद्यालयमा व्यवस्थापकीय कमजोरीको कारण विद्यार्थीहरु गम्भीर खालका दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्यूचर ब्राईटर माद्यामिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएको हो ।
सोही विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक...}