बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका– ६ बिहुँ इनारपानीमा ६९ लाख ३० हजारको लागतमा वडा कार्यालय निर्माण भएको छ । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा गण्डकी प्रदेश क्षेत्र बिकास कोषको ४८ लाख, वडाको १५ लाख गरि ६३ लाख र १० प्रतिशत जनश्रमदान गरि कुल ६९ लाख ३० हजार लागतमा वडा कार्यालयको भ...}
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीबारदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।
वडादशैंको पहिलो दिन बिहीबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा...}
नेपाल प्रहरीको ६६ औं स्थापना दिवस बागलुङमा पनि बुधबार मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको प्राङ्गणमा अमर प्रहरीको शालिकमा माल्यार्पण तथा प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा विजयीहरुलाई पुरस्कार वितरण गरेर दिवस मनाइएको हो ।
६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्र...}
नेपाली काँग्रेस ढोरपाटन नगर समितिको पहिलो पूर्ण बैठक तथा विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नगर सभापति धनबहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जित शेरचनले नव निर्वाचित टिमले उर्जा जोस र जाँगरका साथ पार्टी सँगठनलाई...}
राष्ट्रिय जनमोर्चा बागलुङले एमसिसी परियोजनाको विरोधमा प्रदर्शन गरेको छ । एमसिसि परियोजना कार्यान्वयनमा आए देशको राष्ट्रियता तथा स्वाधीनतामा ठूलो असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
एमसीसी परियोजना कार्वान्वयनमा आउन नदिनको लाग...}