अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी...}
अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोम...}
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले शुक्रबार पुर्णता पाएको छ । सत्ता गठबन्धन दलहरुले आफ्नो आफ्नो दलबाट मन्त्रीको टुंगो लगाए पठाएपछि मन्त्रिपरिषदले पुर्णता पाएको हो । नवगठित मन्त्री मण्डलमा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्र पाैडेल पनि मन्त्री भएका छन...}
काठमाडौ -नयाँ सरकार गठन भएको झण्डै तिन महिना पछि मन्त्री परिषदले पुर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छै...}
बागलुङ- उत्पादन गर्ने कृषक र उपभाेक्ता बिचौलियाका कारण मारमा परेको भन्दै त्यसको अन्त्यका लागि बागलुङमा फलफूल तथा तरकारी मन्डी संचालनमा ल्याईएको छ । मिसन नेपाल कृषि सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा चिस्यान केन्द्र बी एण्ड डी फलफूल तथा तरकारी मन्डी संचालनमा ल्याएको...}