बागलुङ - राष्ट्रपती रामचन्द्र पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा पुगेका छन । धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङको पञ्चकोटमा बुधबार देखी बृहत ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । महायज्ञको गण्डकी प्रदेशका १ सय ८ जना कन्याले शुभारम्भ गरेका...}
बागलुङ- बागलुङ सदरमुकाममा रहेकाे चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबले तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ । विहिबार देखी संचालन हुने प्रतियोगिताको बुधबार ट्रफी सार्वजनिक गरिएको छ ।
चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा &...}
बागलुङ - धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा बृहत ब्रह्माण्डीय महायज्ञ बुधबार देखी सुरु भएको छ । महायज्ञको गण्डकी प्रदेशका १ सय ८ जना कन्याले शुभारम्भ गरेका छन् । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अ...}
बागलुङ- नेपाली काँग्रेस निकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको बागलुङ क्षेत्र नम्बर १ को अध्यक्षमा अमर सेरपुञ्जा सर्वसम्मत चयन भएका छन् । शनिबार बागलुङमा भएको अधिवेसनबाट उनको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शैलेस पुन, अमृता थापा, सचिवमा सुरेश थापा, सहसचिवमा स...}
बागलुङ- बागलुङको प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा भक्तजनहरूले चढाए र संकलन भएको भेटी सुन चाँदी र अन्य जिन्सी सामाग्री सार्वजनिक गरिएको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले अध्यक्ष कुमार खड्का अध्यक्ष भए पश्चात हाल सम्म जम्मा भएको सुन चाँदी र अन्य जिन्सी सामाग्री सार्व...}