बागलुङ - बहुप्राविधिक शिक्षा संचालन र आवासीय विद्यालय बनाउनका निम्ती बागलुङको बडिगाड गाउँपालिकाको एक विद्यालयमा श्रीमद् भागवत धन धान्याचल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । बडिगाड गाउँपालिका—२ खर्बाङमा सञ्चालित त्रिभुवन नमुना माध्यमिक विद्यालय मंसिर २१ गतेबाट २८ गतेसम्म महायज...}
बागलुङ- बागलुङ नगपालिकाको आयोजनामामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार देखी सुर भएको प्रतियोगितामा मंगलबार कटारी नगरपालिका उदयपुर र बेनी नगरपालिका म्याग्दी विजयी भएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । प्रतियोगितामा बागलुङ नगरपालिका (निलो) र प...}
लाञ्छना र भेदभावका कारण एचआईभी संक्रमितहरु खुल्न कठिन भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । ३८ औँ विश्व एड्स दिवसको सन्दर्भ पारेर प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको बागलुङका पत्रकारहरुसंगको छलफलमा हाम्रो समाजमा अझै पनि एचआईभी संक्रमितलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक...}
बागलुङ- नेपाल औषधि व्यवसायी संघ, बागलुङ, नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ बागलुङ र नेपाल पशुपक्षी औषधी व्यवसायी संघ बागलुङले संशोधित औषधि ऐन सच्याउनुपर्ने माग गरेको छ । तीन वटा संगठनको तर्फबाट आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ऐन सच्याउन माग गर्दै ज्ञापनप...}
बागलुङ - बागलुङ नगरपालिकाको आयोजनामा बागलुङको बांगेचौर खेलमैदानमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा बेनी नगरपालिका, गण्डकी प्रदेश प्रहरी र पर्वतको पैयुँ गाउँपालिका विजयी भएका छन ।
पहिलो खेलमा जैमिनी नगरपालिका अनुपस्थित भएपछि बेनी नगरपालिका म्याग्दी क्वाटर फाइनल...}