बागलुङ- भदौ पहिलो मंगलबार बागलुङको ऐतिहासिक शक्तिपिठ भैरवस्थान मन्दिर परिसरमा संचालित ‘हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरम...}
बागलुङ ! भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले नगद सहयोग गरेको छ । समितिले बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेरै ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
समितिका पदाधिकारीहरूले सिंहदरबा...}
काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।
खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको छ । योसँगै ज...}
काठमाडौं — नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य रेणुका काउचा मगरले भोटेकोशी बाढी तथा त्यसबाट उत्पन्न विपद्को घटनामा सरकारको उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको आरोप लगाएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले विपद्का बेला राज्य संयन्त्रको परिचालन ‘कछुवाको गतिमा...}